गायक नविन के भट्टराई धेरै समए पछी , अत्याधीक लोकप्रिय गीत का साथ!!!

फोटो फिचर मनोरञ्जन विचार/ब्लग
शेयर गर्नु होला

राज्धानी – गायक नविन के भट्टराई धेरै समए पछी , अत्याधीक लोकप्रिय गीत ‘मेरो नाममा’ का साथ बजार् मा आएका छन्।

 

उक्त गीत नरेश देव पन्त ले रचना गरेका हुन् भने सन्का शब्द नरेश देव पन्तका हुन् भने संगीत इमानविक्रम शाहले गरेका छन्।

उक्त गित् को गीतको म्युजिक भिडियो पनी बजार् मा आयेको छ जस्मा टिना राजभण्डारी, सञ्जय भट्टराई जस्ता कलाकार् को अभिनए रहेको छ।

 

उक्त गित् को गीतको म्युजिक भिडियो तपाईं ले यूट्युब मा हेर्न सक्नु हुन्छ.

https://www.youtube.com/watch?v=mPjAeHCQ-PQ

 

 

 

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *