लियोनल मेसी पेनाल्टी हान्न बाट चुके

खेलकुद फोटो फिचर
शेयर गर्नु होला

 

काठमाडौ –  पहिलो हाफ सम्ममा अर्जेन्टिना   र अाईसल्याण्ड एक-एक गोल हानेको छ । अर्जेन्टिनाको ‘सर्गियो अगुएरो’ले १९ औँ मिनेटमा गोला हानेका छ भने २५ मिनेटमा अैसल्याण्डको ‘अल्फ्रेड फिनबोगेसन’ले गोल र्फकाएको हो ।

६ मिनेटपछि नै अाईसल्याण्ड जवाफी गोल र्फकाएको हो । हाफ् टायम सम्म को खेल सम्पन्न हुदा अर्जेन्टिना र  अाईसल्याण्ड एक-एक गोल गोलको बराबरीमा खेल छ।

दोस्रो हाफ मा अर्जेन्टिनाले पेनाल्टि मिस गरेको छ।लिओन मेसि ले हानेको पेनाल्टि अाइस्ल्याड का गोल किपर ले सानदार तरीकाले बचाएका छन।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *