काठमाडौं । अर्जेन्टिनले र अैसल्याण्ड एक-एक गोल को बराबरी खेलेका छन्।पहिलो हाफ अर्जेन्टिनाको ‘सर्गियो अगुएरो’ले १९ औँ मिनेटमा गोला हानेका थिये भने२५ मिनेटमा अैसल्याण्डको ‘अल्फ्रेड फिनबोगेसन’ले गोल र्फकाएक थिये।
६ मिनेटपछि नै अैसल्याण्डले जवाफी गोल र्फकाएको हो ।दोस्रो हाफ मा अर्जेन्टिनले पेनाल्टि मिस गरेको थियो।लिओन मेसि ले हानेको पेनाल्टि अाइस्ल्याड का गोल किपर ले सानदार तरीकाले बचाएका थिए।
अर्जेन्टिनले म्याच मा धैरै मौका पाएता पानि गोल हान्न भने सकेन। अाइसलन्ड ले आज को खेल मा निकै राम्रो खेल देखाउन सफल भयो। अाइसलन्ड क डिफेनडर ले अर्जेन्टिना का फरवाड लाई बाधेर राख्न सफल भयो।