राजधानी – सरकार द्वारा बढदो र चर्को मूल्यमा जग्गाको कारोबारी अनि खेतीजन्य जमिनलाई घडेरीका नाममा पल्टिङ गरी बिक्री वितरण गर्ने भू–माफिया र उनि हरु को क्रियाकलाप् रोक्न का लगि ठोस् कदम् चल्ने योजना बनिरहेको छ जस्मा जग्गाको वर्गिकरण शुरु गरेको जान्कारी आयेको छ।
भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल का अनुसार् येस्तो हुनु को कारण बढ्डो बसाई सराई हो जस्मा अत्याधिक् मात्रा मा मानिस हरु गाउँबाट शहरमा बसाइँ सरेका छन्। त्येस्को अलावा मन्त्री खनाल् का अनुसार् धेरै जसो सहर् मा बस्ने मनिस् हरुको छोराछोरी वैदेशिक रोजगारमा हुन्छन् र वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणलाई उपयोग गरी जमिन टुक्राउने कार्य लाइ फस्टाऊदै लगेको जान्करी दियेका छन्।
भू–माफिया हरु को मालपोतमा काम गर्ने कर्मचारी सङ साठगठ् हुने भयेको र आर्थिक प्रलोभन ले गर्दा उनि हरु को येस् कार्य मा धेरै सहयता पुग्ने जान्कारी समेत् दिये र भबिस्ये मा त्येस्ता कर्मचारी हरु लाई कानुन् बमोजिम् कार्बाही गर्ने समेत् जान्कारी दिये।
त्येस्तै कृषिविज्ञ कृष्ण पौडेल र अरु विज्ञहरु का अनुसार् एस् सम्बन्धि नया कानुन् ऐनमा समेट्नुपर्ने आवश्यकता देखियेको जान्कारि दियेका छन्। उक्ता नया कानुन् अनुसार् खेतीयोग्य जमिन बाँझो राख्न नपाइने, जग्गााधनीले बाँझो जमिनलाई उपयोग गर्न दिनुपर्ने, आवासीय भूमिमा कर बढाउनुपर्ने र कृषियोग्य जमिनमा घर बनाउन नपाइने जस्त कुरा लै ऐनमा समेट्नुपर्ने जोड् दियेका छन्।
(साभार् : गोर्खापत्र )