आज भएको विश्वक फुट्बल को खेल मा पेरु र डेन्मार्क भिडेका थिए जस्मा डेन्मार्क ले पेरु लाई १-० को अनतर ले हराएको थियो। एस्का साथै डेन्मार्क ले ३ अंक ल्याउन सफल भएको छ। अब आउने दिन हरु मा डेन्मार्क ले कस्तो प्रदशन गर्छ त्यो त समय ले नै बताउनेछ।
हेर्नु होस् पेरु र डेन्मार्क को खेल को केही द्रिस्य (फोटो मा)