आज भएको विश्वक फुट्बल को खेल मा क्रोसिया र नाइजेरिया भिडेका थिए जस्मा क्रोसिया ले नाइजेरिया लाई २-० को अनतर ले हराएको छ। एस्का साथै क्रोसिया ले ३ अंक ल्याउन सफल भएको छ। सोहि खेल् मा आज क्रोसिया का लुका मोद्रिक् म्यान् अफ् द म्याच् भयेका छन्।
हेर्नु होस् क्रोसिया र नाइजेरिया को खेल को केही द्रिस्य (फोटो मा)