मेक्सिको हिरविंग लोज़ानोले जर्मनी बिरुद् गोल गरे

खेलकुद
शेयर गर्नु होला

 

काठमाडौं । समूह एफ अन्तरगत उपाधिको दावेदार जर्मनी र मेक्सिकोबीच खेल भैरहेको छ । मेक्सिको हिरविंग लोज़ानोले खेल सुरु भएको ३५ औँ मिनेटमा गोल गरेको छ ।

नेपाली समय अनुसार ८ : ४५ बजेबाट जर्मनी र मेक्सिको खेल सुरु भएको थियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *