कडमाडौं । विश्वकप पहिलो हाफ सकिएको छ । पहिलो हाफ सकिदा मेक्सिको १ गोल छ भने जर्मनीले गोल गर्न सकेको छैन ।
मेक्सिकोको लागि हिरविंग लोज़ानोले खेल सुरु भएको ३५ औँ मिनेटमा गोल गरेका थिए । नेपाली समय अनुसार ८ : ४५ बजेबाट जर्मनी र मेक्सिको खेल सुरु भएको थियो ।