रुस – आज भएको विश्वक फुट्बल को खेल मा ब्राजील र स्विजर्ल्यान्ड भिडेका थिए ब्राजील र स्विजर्ल्यान्ड एक-एक गोल को बराबरी खेलेका छन्।
एस्का साथै ब्राजील र स्विजर्ल्यान्ड ले १-१ अंक पाएका छन।
ब्राजील म्याच मा धैरै मौका पाएता पानि गोल हान्न भने सकेन। स्विजर्ल्यान्ड ले आज को खेल मा निकै राम्रो खेल देखाउन सफल भयो।
हेर्नु होस् ब्राजील र स्विजर्ल्यान्ड को खेल को केही द्रिस्य (फोटो मा)