राष्ट्रिय सभाका सदस्यहरुको कस्को अवधि कति?
१। अगमप्रसाद वान्तवा राई प्रदेश १ नेकपा एमाले ४ वर्ष
२। अनिता देवकोटा प्रदेश ५ नेपाली कांग्रेस ६ वर्ष
३। इन्दु कडरिया प्रदेश ७ नेकपा एमाले ६ वर्ष
४। उदया शर्मा पौडेल प्रदेश ३ नेकपा एमाले ४ वर्ष
५। कमलाकुमारी ओली प्रदेश ७ नेकपा एमाले २ वर्ष
६। कविता वोगटी प्रदेश ६ नेकपा एमाले ४ वर्ष
७। कालिबहादुर मल्ल प्रदेश ६ नेकपा माके २ वर्ष
८। कोमल ओली नेकपा प्रदेश ५ नेकपा एमाले ४ वर्ष
९। खिमकुमार विक प्रदेश ४ नेकपा माके ४ वर्ष
१०। खिमलाल भट्टराई प्रदेश ५ नेकपा एमाले ६ वर्ष
११। खेमराज नेपाली प्रदेश १ नेकपा एमाले २ वर्ष
१२। गणेशप्रसाद तिमिल्सिना प्रदेश ४ नेकपा एमाले ६ वर्ष
१३। चक्रप्रसाद स्नेही प्रदेश ७ नेकपा एमाले ४ वर्ष
१४। चन्द्रबहादुर खड्का प्रदेश ५ नेकपा एमाले ४ वर्ष
१५। जितेन्द्र नारायण देव प्रदेश २ नेपाली कांग्रेस ६ वर्ष
१६। जीवन बुढा प्रदेश ६ नेकपा माके ४ वर्ष
१७। ठगेन्द्र प्रकाश पुरी प्रदेश ६ नेकपा एमाले ४ वर्ष
१८। तारादेवी भट्ट प्रदेश ७ नेपाली कांग्रेस ४ वर्ष
१९। दिनानाथ शर्मा, प्रदेश ४, नेकपा माके, ४ वर्ष
२०। दिपा गुरुङ प्रदेश ४ नेकपा एमाले ६ वर्ष
२१। दीलकुमारी रावल थापा (पार्वती) प्रदेश ३ नेकपा एमाले ६ वर्ष
२२। दुर्गाप्रसाद उपाध्याय प्रदेश ५ नेपाली कांग्रेस २ वर्ष
२३। धनकुमारी खतिवडा प्रदेश ३ नेपाली कांग्रेस २ वर्ष
२४। नन्दा चपाई प्रदेश ६ नेकपा एमाले ६ वर्ष
२५। नरपति लुवार प्रदेश ६ नेकपा एमाले ६ वर्ष
२६। नैनकला ओझा प्रदेश १ नेकपा एमाले ४ वर्ष
२७। परशुराममेघी गुरुङ प्रदेश १ नेकपा एमाले ४ वर्ष
२८। प्रकाश पन्थ प्रदेश ४ नेपाली कांग्रेस ६ वर्ष
२९। प्रमिला कुमारी प्रदेश २ संघीय समाजवादी फोरम नेपाल ६ वर्ष
३०। बद्रीप्रसाद पाण्डे प्रदेश ७ नेका २ वर्ष
३१। भैरव सुन्दर श्रेष्ठ प्रदेश ६ नेकपा एमाले ६ वर्ष
३२। महेश कुमार महरा प्रदेश ७ नेकपा माके ६ वर्ष
३३। मिना बुढा प्रदेश ५ नेकपा एमाले २ वर्ष
३४। मुक्ताकुमारी यादव प्रदेश २ नेपाली कांग्रेस २ वर्ष
३५। युटोल तामाङ प्रदेश ६ नेकपा माके २ वर्ष
३६। डा। युवराज खतिवडा मनोनित २ वर्ष
३७। रमेश प्रसाद यादव प्रदेश २ राजपा नेपाल २ वर्ष
३८। रमेशजंग रायमाझी प्रदेश १ नेपाली कांग्रेस ६ वर्ष
३९। राजकुमार कुबर प्रदेश ५ नेकपा माके २ वर्ष
४०। राधेश्याम अधिकारी प्रदेश ३ नेपाली कांग्रेस ४ वर्ष
४१। रामचन्द्र राई प्रदेश ३ नेकपा एमाले ६ वर्ष
४२। रामनारायण विडारी मनोनित ४ वर्ष
४३। रामपृत पासवान प्रदेश २ संघीय समाजवादी फोरम नेपाल २ वर्ष
४४। रामलखन चमार प्रदेश ५ नेकपा एमाले ४ वर्ष
४५। रामबहादुर थापा मगर प्रदेश ३ नेकपा माके ६ वर्ष
४६। बलराम प्रसाद बाँस्कोटा प्रदेश ३ नेकपा एमाले २ वर्ष
४७। विना पोखरेल प्रदेश १ नेकपा माके ६ वर्ष
४८। विन्दा देवी आले (राना) प्रदेश ४ नेपाली कांग्रेस २ वर्ष
४९। डा। विमला पौडेल मनोनित ६ वर्ष
५०। वृषेश चन्द्र लाल प्रदेश २ राजपा नेपाल २ वर्ष
५१। शशिकला दाहाल प्रदेश २ नेकपा माके ४ वर्ष
५२। शान्ती कुमारी अधिकारी जि।सी।प्रदेश ४ नेकपा एमाले ४ वर्ष
५३। शेर बहादुर कुँवर प्रदेश ७ नेकपा एमाले ४ वर्ष
५४। सरिता प्रसाई प्रदेश १ नेपाली कांग्रेस २ वर्ष
५५। सिंग बहादुर विश्वकर्मा प्रदेश ३ नेकपा एमाले ६ वर्ष
५६। सुमनराज प्याकुरेल प्रदेश २ नेकपा एमाले ४ वर्ष
५७। सुरेन्द्रराज पाण्डे प्रदेश ४ नेपाली कांग्रेस २ वर्ष
५८। हरिचरण शिवाकोटी प्रदेश १ नेकपा एमाले २ वर्ष
५९। हरिराम चौधरी प्रदेश ७ नेकपा माके ६ वर्ष