विश्वकप : पानामाविरुद्ध वेल्जियमको ० -३ गोलको अग्रता

खेलकुद
शेयर गर्नु होला

 

वेल्जियम र पानामाबीच भैरहेको खेलमा दोश्रो हाफमा वेल्जियम भर्सेस पानामाबीच वेल्जियमले ३ गोल हानेको छ ।

वेल्जियमको डस माटेनसले एक गोल हानेको हो । आजको दोस्रो खेल वेल्जियम र पानाबीच भैरहेको छ ।

वेल्जियमको थमस मेनेयरले पाएको हो भने पानाको एरिक डेविस ,अनिल गोडॉय र माइकल अंीर मुरिलोले पहेँलो कार्ड पाएका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *