विश्वकप : विश्वकप मा अहिले हुँदै गरेको खेल मा ईङ्ल्यान्ड र तुनिसिआ को भिडन्त हुँदै गर्दा खेल को हाफ टाईम सम्म ईङ्ल्यान्ड र तुनिसिआ १-१ को बराबरीमा छन।
ईङ्ल्यान्ड तिर बाट कप्तान केन ले गोल गरेका छन भने तुनिसिआ तिर बाट सासी ले गोल गरेका छन। खेल अत्याधिक रोमान्चक हुनु को साथै सबै लाई कौतोहल को आभास भै रहेको छ। अब हेर्नु छ कुन टिम ले बाजी मार्छ।