विश्वकप फुट्बल: ईङ्ल्यान्ड र ट्युनिसियाको खेल मा ईङ्ल्यान्ड ले ट्युनिसिया लाई २-१ ले जित्यो

खेलकुद
शेयर गर्नु होला

विश्वकप : विश्वकप मा आज भयेको खेल मा ईङ्ल्यान्ड र  ट्युनिसियाको भिडन्त भयेको थियो जस्मा ईङ्ल्यान्ड ले ट्युनिसिया २-१ गोल् को अन्तर् ले जितेको छ।

 

 

 

हाफ् टाईम् भन्दा अगाढी ईङ्ल्यान्ड तिर बाट कप्तान केन ले गोल गरेका थिये र खेल् सकिनु भन्दा अगाढि कप्तान् केन् ले अर्को गोल् गरेका थिये। तुनिसिआ तिर बाट सासी ले गोल गरेका थिये । खेल अत्याधिक रोमान्चक हुनु को साथै सबै लाई कौतोहल हुनु को साथै ईङ्ल्यान्ड बाट धेरै आशा थियो। आज को खेल् मा तुनिसिआ को पनी राम्रो प्रदशन् ले ईङ्ल्यान्ड लाई बराबरी को टक्कर् दिएको थियो। येस्का साथै ईङ्ल्यान्ड ले ३ अन्क प्राप्त गरेको छ।

 

 

 

 

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *