आधुनिक जीवन मा सफलता को अर्थ पैसा र सुख-सुविधा सङग जोडिएको छ। तपाई जति धैरै पैसा धन सम्पति कमाउनु हुन्छ तपाइ तेति नै सफल भएको मानिनुहुन्छ, अंधाधुध पैसे कमाउने होड़बाजि मा व्यक्ति यो सोचदैन कि कि उ बाट भौतिक दुनिया को सुख-सुविधा कमाउने को चक्करमा मा काति पाप भएको छ।श्रीमद्भागवत गीता मा भगवान कृष्ण ले थुप्रै नीति सम्बन्धि उपदेश दिनुभएको छ । यसा मा भनेको एक श्लोक को अनुसार, जो मनुष्य यो ४ आसान काम गरछ, उसलाई निश्चित स्वर्ग को प्राप्ति हुन्छ। यस्तो मनुष्य को जानै नजानि गरेको पाप कर्म माफ हुन्छ र उस्ले नर्क जानु पर्दैन। भगवान कृष्ण ले भनेका ति ४ काम के हुन् जानौ।
दान
दान गर्नु को अर्थ कुनै जरूरतमंद लाइ कुनै चीज निशुल्क उपलब्ध गराउनु, जस्लाई प्राप्त गर्न उ असमर्थ छ। दान गर्नु भन्दा पहिले या पछि कसैलाई दान को बारे म भन्नु हुदैन । दान लाई हमेशा गुप्त राख्नु पर्दछ।
आत्म संयम
अक्सर हामिहरु को मन र दिमाग बिपरित दिसा तिर भट्किन थाल्छ र हामि अधर्म को बाटो तिर लाग्छौ।गिता मा दिएको को ज्ञान को अनुसार मन लाइ बश मा राख्दा अधर्म र पाप गर्ने सम्भाबना कम रहन्छ।
सत्य बोल्नु
कलियुग मा सत्य र असत्य पता लगाउन गर्हो भैसक्यो । कसैल्ये भनेको भरमा साचो र गलत छुटाउन सकिदैन। यदि कसिल्ये जिबन मा या भूतकाल मा कुनै गलत काम गरेको छ भने,बाकि बचेको जीवन मा हमेशा सत्य बोलेर पाप को प्रायश्चित गर्न सकिन्छ।
ध्यान या जप
आधुनिक युग मा यस्ता ब्यत्ति धैरै कम् बचेका छन्, जो रोजाना ध्यान ध्यान गर्छन्। पूजा-पाठ भगवान लाई प्रसन्न गर्न होइन कि आफ्नो लाभ र स्वार्थ पुर्ति को लागि गरिन्छ। आत्मध्यान गारेर हमि आत्मसाक्षात्कार गर्न सक्छौ। नियमित रूप ले स्वच्छ मन ले जप या ध्यान गर्दा भूलबस गरिएको गल्ति बाट पार पाउन सकिन्छ।