कोलम्बियाविरुद्ध जापानको १-२ ले अग्रता भएको छ । जापानले २ गोल गरेको छ। भखरै जापानको युया यसाकोले गोल गरेको हो ।
जापानको युया यसाको र शिंजी कागावाले गोल गरेका हुन्। कोलम्बिया जुआन फर्नांडो क्वेटरोले १ गरेको थियो । जापान र कोलम्बियाबीच खेल भैरहेको छ ।
समुह एच अन्तरगत आज फिफा वरियतामा १६ औ स्थानमा रहेको कालम्बियाले ६१ औ स्थानमा रहेको जापानको सामना गर्दैछ ।