कोलम्बियाविरुद्ध  जापान १-२ ले  विजय

समाचार
शेयर गर्नु होला

 

कोलम्बियाविरुद्ध  जापानको  १-२ ले  विजय भएको छ   । जापानले २ गोल गरेर विजय भएको हो ।  जापानको युया यसाको र  शिंजी कागावाले गोल गरेका हुन्।

कोलम्बिया जुआन फर्नांडो क्वेटरोले र जापानको शिंजी कागावाले १ – १ गोल गरेका थिए ।

समुह एच अन्तरगत आज फिफा वरियतामा १६ औ स्थानमा रहेको कालम्बियाले ६१ औ स्थानमा रहेको जापानको सामना गर्दैछ ।

कोलम्बिया चार वर्षअघि ब्राजिलमा भएको विश्वकपको क्वाटरफाइनलमा पुगेको टिम हो । जापानले सन् १९९८ मा पहिलोपटक विश्वकप खेलेपछि लगातार सहभागिता जनाइरहेको छ ।

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *