होली – रङै रङ हरु ले भरिएको पर्ब हो होली। होली फाल्गुन मासको पुणिर्माको दिन मनाउने गरिन्छ । यो एस्तो पर्ब हो जस्मा सबै जात, बर्ग, लिङ, समुदाए र उमेर का मनिष हरु ले आफ्न सबै मन्मुटाब र बैमनस्यता हरु लाई बिर्सेंर एक जुट भैइ मनाउदछन।
हुन त बिभिन्न समुदाए मा होली किन मनाइन्छ भनेर आफ्नै तर्क र कारण हरु छन् तर खास मा यसको पछाडी एक लोकप्रिय पौराणिक कथा छ। होली मनाउनु को मुख्य कारण मा भक्त प्रलाद र होलिका सँग सम्बन्धित भयेको पौराणिक मान्यता छ ।
हामी सबै लाई भक्त प्रहृलाद र उन्का पिता हरिण्यकश्यप को बारेमा थाहा नै छ। भक्त प्रहृलाद का पिता हरिण्यकश्यप स्वयंलाई भगवान मान्दथे। एस्को अलवा प्रहृलाद भगवान् विष्णु का ठुला भक्त थिये भने अर्को तिर उन्का पिता हरिण्यकश्यप भगवान् विष्णु का बिरोधी थिये। प्रहृलाद को भगवान् विष्णु प्रती को भक्ति उनि लाई मन् पर्दैनथियो। बेला बेला मा हरिण्यकश्यप ले प्रहृलाद लाई भगवान् विष्णु को भक्ति नगर्न सल्लाह् दिन्थे र उनि लाई रोक्ने गर्दथे। तर प्रहृलाद को भगवान् विष्णु प्रती को भक्ति येति प्रघाढ् थियो कि उन्ले आफ्नो पिता को कुरा पट्टकै मानेनन्। अक्खिर्कार् नसकेर हरिण्यकश्यप ले आफ्ना छोरा प्रहृलाद को हत्या गर्ने सोच् बनाये।
अनेकौ कोशिश् गर्दा पनि हरिण्यकश्यप ले आफ्ना छोरा प्रहृलाद को हत्या गर्न सकेनन्, आखिर् अन्तिम् योजना अनुसार् हरिण्यकश्यप ले प्रहृलाद लाई आगो मा जलायेर मार्ने सोच् बनाये। त्येस्का लागी उन्ले आफ्नी बहिनि होलिका जस्लाई आगो मा नजल्ने बर्दान् थियो , उन्को सहायेता मागे। होलिका ले आफ्ना दाजु लाई सहयोग् गर्ने भैन र योजन अनुसर् होलिका ले प्रहृलाद लाई आफ्नो काख् मा राखि बल्दो आगो मा बसिन्। तर भगवान् विष्णु को क्रिपा ले भक्त प्रहृलाद लाई केहि भयेन तर हरिण्यकश्यप कि बहिनि होलिका आगो मा जलेर भस्म भैन।
यो लोकप्रिय पौराणिक कथा बाट के सिख्न सकिन्छ भने यो सन्सार् मा जहिले पनि असत्य माथी सत्य को जित् हुन्छ। असत्य लाई भगवान् ले पनी साथ् दिदैनन्। त्येहि भयेर त्येहि दिन् देखि होलि को पर्ब मा रङ् अबिर् हरु लगायेर असत्य माथी सत्य को जित् को खुसि मनाइन्छ र त्येहि दिन् होलिका लाई जलाउने परम्परा पनि छ।