बिश्व को नंबर १ वनडे टीम इंग्लैंड ले मंगलवार अबेर् राती ट्रेंट ब्रिज स्टेडियम मा खेलियेको तेस्रो वनडे म्याच् मा ऑस्ट्रेलिया लाई २४२ रन् को विशाल अंतर ले मात दिदै पांच वनडे म्याच् को सीरीज मा ३-० को अन्क ले अग्रता लियेको छ।
उक्त म्याच् मा २ वोटा रिकर्ड बनेका छन्। पहिलो इंग्लैंड ले पहिले ब्याटिङ् गर्दै ५० ओवरमा छह विकेट को नुकसान मा ४८१ रन बनायो जुन् वनडे क्रिकेट को एक पारी मा कुनै पनी टीम द्वारा बनायेको सर्बधिक् स्कोर हो। अर्को ऑस्ट्रेलियाई टीम लाई म्याच् मा २४२ रन् ले ठुलो हार को सामना गर्नु परेको थियो। यो ऑस्ट्रेलिया को रन् को आधार् मा वनडे क्रिकेट मा अहिले सम्म को सबै भन्दा ठुलो हार् हो। एस् अघि ऑस्ट्रेलिया लाइ वनडे मा सबै भन्दा ठुलो हार् ३२ साल पहिले न्यूजीलैंड सङ को खेल् मा भयेको थियो।