के तपाईं लाई थाहा छ नेपाली चल्चित्र हरु जुन सत्य कथा मा बनेका छन????

फोटो फिचर मनोरञ्जन विचार/ब्लग साहित्य
शेयर गर्नु होला

१- प्रेम पिन्ड

नेपाल को पहिलो एेतिहासिक चल्चित्र को रुप मा प्रेम पिन्ड लाई लिना सकिन्छ। प्रेम् पिन्ड बालकिशन सम द्वारा रचीईत् उपन्यास् मा आधरित् थियो। उक्त् चल्चित्र मा नीर् बिक्रम् शाह्, सरोज् खनाल्, सन्नि रौनियार् र हरिहर् शर्मा जस्ता कलाकार् ले अभिनय गरेका थिए।

 

२- दीपेन्द्र सरकार

उक्त चल्चित्र बिबेला कुमार शाह द्वारा लेखिएको पुस्तक “मैले देखेको दरबार ” मा आधारित छ। यो एेऊटा प्रेम् कथा मा बनाऊन लागियेको चल्चित्र हो। उक्त चल्चित्र मा राज्कुमार् दिपेन्द्र र देव्यानी को प्रेम् कथा लाईे प्रस्तुत् गरियेको छ।

 

३- बसन्ती

डाएमन्ड सम्शेर राणा को उपन्यास “बसन्ती” मा आधारैइत एेतिहासिक चल्चित्र हो बसन्ती। उक्त चल्चित्र मा कारीश्मा मानन्धर, राजेश हमाल, गौरी मल्ल र अशोक शर्मा जस्ता कलाकार को अभिनय रहेको छ।

 

४- सेतो बाघ

डाएमन्ड सम्शेर राणा को उपन्यास “सेतो बाघ ” मा आधारैइत एेतिहासिक चल्चित्र हो सेतो बाघ।
सेतो बाघ को कथा जङ बहादुर राणा को जिबन सँग सम्बन्धित छ।

उक्त चल्चित्र मा बि एस् राणा, राजा राम पौडेल, रबी गिरी, श्याम राइइ, अन्जना कट्टेल को भूमिका रहेको छ।

 

५- दास्ढुङा

दास्ढुङा नेपाल कमुनिस्ट पार्टी का नेता मदन भण्डारी को दुर्घटना को सत्य घटना लाई चित्रण गर्दै बनेको चल्चित्र हो।
उक्त चल्चित्र मा अनुप बराल, सँच्चीता लुइटेल, दाँयाहाङ राई, बि एस् राणा, बिस्वो बस्नेत आदी को अभिनय रहेको छ।

 

६ – साएद

अहिले को ब्र्तमान परीपक्ष र युवा जनसमुदाए को समस्या लाई ध्यान मा रखेर बनाइयेको चल्चित्र हो साएद।
उक्त चल्चित्र मा सुनिल् रावल्, श्याम् पुरी, विल्सोन् बिक्रम् राई, झरना थापा, अनिता दाहाल्, रितिका लामा, गोपाल् याक्तेन्, दिनेश् रावल् जस्ता कलाकार् को भुमिका रहेको छ।

 

७- आचार्य

महान गायक र संगीतकार भक्त राज आचार्य माथि बनाइेको चल्चित्र हो “आचार्य”। उक्त चल्चित्र मा सत्य राज आचार्य, अरुणा कार्की, सुनिल पोख्रेल, जस्ता कलाकार को अभिनय रहेको छ।

 

८- बलाइन्ड रक्स

सत्य जिबन कथा मा आधारैत चल्चित्र हो बलाइन्ड रक्स। उक्त चल्चित्र भक्तपुर निवासी सृस्‍टि के सि को जिबन मा आधारैत छ। उक्त चल्चित्र मा अर्पन थापा, बेनिशा हमाल, गौरी मल्ल, र अनिल केसरी शाह को अभिनय रहेको छ।

 

 

९- मैना

मैना एक सत्य पात्र को कथा मा आधारैत चल्चित्र हो। मैना सुनुवार जस्लाई नेपाल आर्मी का जवान ले बलात्कार गरी मारेका थिए, उन्को सत्य घटना मा आधरित् छ।

उक्त चल्चित्र मा अनिता के सि, गोबिन्द प्रभात्, राधा श्रेस्ट, कुमार् महर्जन् जस्ता कलाकार् को अभिनय रहेको छ।

 

 

१० – द लेजेन्ड अफ शन्खधर

नेपाल को पहिलो एनिमेटेड चल्चित्र हो “द लेजेन्ड अफ शन्खधर” जस्मा शन्खधर सख्वा को जिबन मा आधारैत छ जस्ले नेपाल सम्भत को सुरुवात गरेका थिए।

 

 

 

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *