रोनाल्डोको जादु , पोर्चुगल ले मोरोक्को लाई १-० ले हरायो

खेलकुद
शेयर गर्नु होला

 

काठमाडौं ।  क्रिष्टियानो रोनाल्डो को गोले को मद्दत ले पोर्चुगल ले मोरोक्को लाई १-० ले हराएको छ। उन को गोल नै निणनायक गोल भयो। रसियामा जारी विश्वकपमा दोस्रो चरणका पहिलो खेल मोरोक्को र पोर्चुगलबीच भैइरहेको छ ।

यो हार को साथै मोरोक्को प्ले अफ बाट बाहिरिएको छ । खेल सुरु भएको चार मिनेट जाँदा पोर्चुगलका स्ट्राईकर क्रिष्टियानो रोनाल्डोले मोरोक्को बिरुद्ध गोल गर्न सफल भएको छ ।

नेपाली समय अनुसार पौने ६ बजे पोर्चुगल र मोरक्कोको खेल सुरु भएको थियो । समूह ‘बी’मा रहेको पोर्चुगलको तालिकामा १ अंक छ भने मोरक्कोले खाता खोल्न सकेको छैन ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *