काठमाडौं । रसियामा जारी विश्वकप फुटबल प्रतियोगिताको समूह ‘बि’ अन्तर्गत दोस्रो चरणको खेलमा इरान् विरुद्ध स्पेन् ले जित हाँसिल गरेको छ ।
स्पेन् इरान् बिरुद्ध १–० गोल गर्दै जित हाँसिल गरेको हो । स्पेन् का डिएगो कोस्टा को गोल ले स्पेन् लाई जित् हासिल् गरायेको थियो । आज को खेल् मा इरान् ले पनी राम्रो प्रदशन् गरेको थियो र अन्तिम् सम्म स्पेन् लाई टक्कर् दियेको थियो।