पेरु टिमकी ‘गर्लफ्रेण्ड’ निसु (फुटबलकि क्रेजि फ्यान) फोटोमा

खेलकुद
शेयर गर्नु होला

 

एजेन्सी। रुस विश्वकप हेर्न संसारभरीबाट लाखौं फ्यान रुस पुगेका छन् । आफ्नो टिमलाई समर्थन गर्ने करोडौं फ्यान संसारभरी छन् । तर यीमध्ये निकै अलग छिन् पेरुकी फ्यान निसु काउटी । उनको फुटबल प्रति को क्रेज हेर्ने लाएक छ। पेरु टिमकै ‘गर्लफ्रेण्ड’ भनिने निसु अहिले रुस पुगिसकेकी छिन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *