अष्ट्रेलिया र डेनमार्कले १ – १ गोलको बराबरी खेले

खेलकुद
शेयर गर्नु होला

 

काठमाडौं । रुसमा जारी ‘विश्वकप २०१८’ अन्तरगत आज ‘सी’ र डीका तीन खेल भैरहेको ‘सी’ अन्र्तगत पहिलो खेलमा अष्ट्रेलिया र डेनमार्कको १ – १ गोलले बराबरीमा सकिएको छ ।

डेनमार्कको क्रिस्टियन एरिकसेनले एक गोल गेरको हो भनेअष्ट्रेलियाको मिले जेडिनकाले एक गोल गरेका हुन् ।
डेनमार्कले पहिलो खेलमा पेरु माथि एक गोलको जित निकाल्दै ३ अंक बटुलिसकेको छ भने उसका प्रतिष्पर्धी अष्ट्रेलिया को १ पोईन्ट भएको छ।

सन् २००७ बाट तीन पटक अन्तर्‍ाष्ट्रिय खेलमा भेट हुँदा डेनमार्क दुई पटक जित निकाल्दा अष्ट्रेलियाले मात्र एक पटक जित निकालेको छ । विश्वकपको समुहमा पनि डेनमार्कले जित निककालेको कारण आजको खेलमा अष्ट्रेलिया र डेनमार्कको खेल बराबरी भएको हो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *