काठमाडौं । समुह सी अन्तरगतको खेलमा फ्रान्स ले पेरुलाई १-० ले हराएको छ। लेफ्रान्सको किलियन एमपीएपीले १ गोल गरेको हुन ।खेलको ३५ औँ मिनेटमा फ्रान्सका लागि एम्बाप्पेले उत्कृष्ट गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।
समुह चरणको पहिलो खेलमा अष्ट्रेलियालाई हराएको फ्रान्ससंग तीन अंक थियो । आज को जित ले फ्रान्स को ६ अंक को भएको छ र उसको अघिल्लो चरण मा पुग्ने निस्चितप्राय छ। उता पहिलो खेलमा नै डेनमार्कसंग पराजित भएको पेरु आजको खेलमा पनि हार व्यहोरे विश्वकपबाट बाहिरिको छ।
फ्रान्स भने छ अंक बनाउदा समुह सीको शीर्ष स्थानमा छ । पेरु भने अंक तालिकाको पुछारमा छ ।