तपाईं ले के लाग्दछ- नेपाल को पर्यटन् को क्षेत्र मा के हुदैछ होला ????

फोटो फिचर विचार/ब्लग समाचार
शेयर गर्नु होला

राज्धानी – पर्यटन् को द्रिस्टिकोण ले नेपाल् एेऊटा बहुचर्चित् रास्ट्र मानिन्छ। हरेक् बर्स हजारौ को सन्ख्या मा विदेशी पर्यटक हरु नेपाल् अौने गर्दछन्। हालै अध्यागमन विभाग ले दियेको जान्कारी अनुसार् सन् २०१७ को मे महिनाको तुलनामा सन् २०१८ को मे महिनामा पर्यटकको संख्या ९।६ प्रतिशतले वृद्धि भएको छ । अध्यागमन विभागको तथ्यांकानुसार सन् २०१८ को मे मा ६८ हजार ८२५ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

हेर्नुस् होस् कुन्-कुन् रस्त्र बाट कति कति पर्यटक आयेका थिये;

– सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन् ८।६ प्रतिशत

– चीनबाट अौने पर्यटकको संख्या निरन्तर बढ्दै गएको छ र २५।२ प्रतिशतले बढेको छ ।

-थाइल्याण्ड अौने पर्यटकको संख्या ६२।१ ले वृद्धि भयेको छ।

-सिंगापुरबाट अौने पर्यटकको संख्या ११।३ प्रतिशत पुगेको छ।

-युरोपबाट नेपाल अौने पर्यटकको संख्या १८ प्रतिशतले घटेको पाइेको छ ।

-फ्रान्स र जर्मनीबाट अौने पर्यटकको संख्या क्रमशः २६।८ र ४९ प्रतिशतले बढेको छ ।

-बेलायतबाट अौनेको संख्या ७।४ प्रतिशतले घटेको देखिन्छ

-अष्ट्रेलिया र न्यूजील्याण्डबाट अौने पर्यटकको संख्यामा क्रमशः १०।४ र २८।७ प्रतिशतले बढेको छ ।

-अंेरिका र क्यानडाबाट क्रमशः ७।४ र ५।३ प्रतिशतले बढेको छ ।

 

साभार :गोर्खापत्र


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *