काठमाडाैै पहिलो जितको खोजीमा रहेको र आज को खेलमा जित्नैपर्ने दबाबमा रहेको अर्जेन्टिनाअर्जेन्टिनाको बिरुद् क्रोयसिया ले दोस्रो गोल गरेको छ।
पहिलो हाफको खेल सकिँदा सम्म क्रोयसियासँग गोल रहित बराबरी खेलेक थिए। समुह डी अन्तर्गत निज्नी नोभगोरोड रङ्गशालामा जारी खेलमा दुवै टोलीले गोलका लागि केहि अवसर प्राप्त गरेपनि गोल गर्न भने असफल रहे तर दोस्रो हफ मा क्रोअसिया ले गोल गरेको हो।
पहिलो खेलमा अैसल्याण्डसँग एक एकको बराबरी खेलेको अर्जेन्टिना अर्को चरण प्रवेसलाई सहज बनाउन आजको खेलमा जित्नैपर्ने दबाबमा रहेको छ। यता पहिलो खेलमा नाइजेरियालाइ पराजित गरेको क्रोयसिया आजको खेलमा जित दर्ता गर्दै शिर्ष १६ मा स्थान बनाउन चाहन्छ।