अर्जेन्टिना लाई निरास बनाउदै क्रोयसिया ३-० ले बिजयि

खेलकुद
शेयर गर्नु होला

काठमाडाैै पहिलो जितको खोजीमा रहेको  र आज को खेलमा जित्नैपर्ने दबाबमा रहेको अर्जेन्टिना  क्रोयसिया बिरुद्   3-० ले हारेको छ। क्रोयसिया ले  तिन वटा गोल दोस्रो हाफ मा गरेको हो।यो जित सङ्गै क्रोसिया अघिल्लो चरण मा पुगेको छ भने अर्जेन्टिना लाई अब अरुको खेल मा भर पर्नु पर्नेछ।

पहिलो हाफको खेल सकिँदा सम्म क्रोयसियासँग गोल रहित बराबरी खेलेक थिए। समुह डी अन्तर्गत निज्नी नोभगोरोड रङ्गशालामा जारी खेलमा दुवै टोलीले गोलका लागि केहि अवसर प्राप्त गरेपनि गोल गर्न भने असफल रहे तर दोस्रो हफ मा क्रोअसिया ले सबै गोल गरेको हो।

पहिलो खेलमा अैसल्याण्डसँग एक एकको बराबरी खेलेको अर्जेन्टिना अर्को चरण प्रवेसलाई सहज बनाउन आजको खेलमा जित्नैपर्ने दबाबमा रहेको थियो। यता पहिलो खेलमा नाइजेरियालाइ पराजित गरेको क्रोयसिया आजको खेलमा जित दर्ता गर्दै शिर्ष १६ मा स्थान बनाउन चाहन्थियो।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *