यूएईको आप्रवासी कामदारलाई तीनमहिने आममाफी

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

 

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएी) ले स्थानीय आवासीय कानुन उल्लंघन गरी अवैधानिक रूपमा बस्दै आएका आप्रवासी कामदारलाई तीनमहिने आममाफी दिएको छ ।

यो आममाफी अगस्ट १ गतेदेखि लागू हुनेछ । विदेशी कामदार मामिला तथा बन्दरगाह विभागका कार्यवाहक महानिर्देशक सयिद रकान अल रशेन्दीका अनुसार अगस्ट १ देखि अवैधानिक ढंगले बसोवास गरी काम गर्दै आएका कामदारलाई विनासजाय स्वदेश फर्कन वा सामान्य शुल्क तिरेर कानुनी हैसियत बनाएर बस्न छुट दीएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *