विश्वकप फुटबल :नेमार चम्के, ब्राजिल ले कोस्टारिका लाई २-० ले हरायो

खेलकुद
शेयर गर्नु होला

काठमाडौं –  विश्वकप फुटबल मा ब्राजिल ले कोस्टारिका लाई २-० ले हराएको छ।

विश्वकप फुटबल अर्को चरण प्रवेसकालागी जित आवश्यक रहेको  ब्राजिल  ले पहिलो हाफ गाेलरहित बराबरीमा टुङ्ग्याएको थियो  तर दोस्रो हाफ मा ब्राजिल ले शानदार तरिकाले जितेको छ।

यो जित ले ब्राजिल को ४ पोईन्ट भयेको छ भने कोस्टरिका प्लैअफ बाट बाहिरिएको छ। पहिलो गोल कुटिनिहो ले गरेका हुन भने दोस्रो गोल नेमार ले म्याच को आन्तिम तिर गरेका हुन।

रसिया स्थित सेन्ट पिटर्सवर्ग रङ्गशालामा जारी खेलमा चर्चीत खेलाडीले भरिएको ब्राजिलले गोलकालागि थुप्रै अवसर पाएपनि अग्रता भने बनाउन सकेन। खेलमा स्विजरल्याण्डसँग एक एकको बराबरी खेलेको ब्राजिल समेत आजको खेलमा जित हात पार्दै अर्को चरण प्रवेसलाई सहज बनाउन चाहन्छ।

समूह ‘ई’ मा ३ अंक जोडेको सर्बिया पहिलो स्थानमा छ भने समान १ अंक जोडेका ब्राजिल र स्विट्जरल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। अंकविहीन कोस्टारिका अन्तिम स्थानमा छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *