काठमाडौं । रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा आजको पहिलो खेल बेल्जियम र टुनिसियाबीच खेल भैरहेको छ ।पहिलो हाफ को खेल सिदिदा बेल्जियम ३ -१ गोल ले अग्रता लिएको छ।
खेलमा लुकाकु ले तेस्रो गोले पहिलो हाफ को अन्त मा गरेका हुन्।ले टुनिसियाविरुद्ध २ गोल लगाएको छ, भने टुनिसियाले पनि एक गोल फर्काउदाै कडाका साथ प्रस्तुत भैइरहेको छ ।
बेल्जियमले खेल सुरु भएको छैटौं मिनेटमा बेल्जियमले पहिलो गोल गरेको हो। एडेन हाज़ार्डले पेनाल्टीबाट गोल गरेका हुन्न्।
त्यसको केही समयमा बेल्जियमले पुन अर्को गोल गाउन सफल भएको थियो । त्यसको केही समय लगत्तै बेल्जियमबिरुद्ध टुनिसियाले एक गोल फर्काएको छ । बेल्जियम का लागि लुकाकु ले तेस्रो गोले पहिलो हाफ को अन्त मा गरेका हुन्।