विश्वकप : बेल्जियम को सानदार प्रदर्शन, टुनिसियालाई ५-२ हरायो

खेलकुद
शेयर गर्नु होला

 

काठमाडौं । रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा आजको पहिलो खेल बेल्जियम र टुनिसियाबीच खेल भएको छ ।

बेल्जियम लै तुनिसिया लि  ले ५-२हराएको छ। पहिलो हाफ को खेल सिदिदा बेल्जियम २-१ गोल ले अग्रता लिएको थियो। खेल सुरु भएको छैटौं मिनेटमा बेल्जियमले पहिलो गोल गरेको हो।

एडेन हाज़ार्डले पेनाल्टीबाट गोल गरेका हुन्न्। त्यसको केही समयमा बेल्जियमले पुन अर्को गोल गाउन सफल भएको थियो । त्यसको केही समय लगत्तै बेल्जियमबिरुद्ध टुनिसियाले एक गोल फर्काएको थियो । दोस्रो हाफ् मा एडेन हाज़ार्डले बेल्जियम का लागि चौथो र आफ्नो दोस्रो गोल गरे।

त्यस्तै पाँचौं गोल भने मिची बटशूयीले गरेको छ  । बेल्जियमले ५ गोल गर्न सफल भएका छन्। बेल्जियमबिरुद्ध टुनिसियाले २ गोल फर्काइएका छन् ।

एक गोल डायलन ब्रॉनले  र अर्को वबीबी खजरीले फर्काएका हुन्।  बेल्जियमले पहिलो खेलमा पानामा माथि तीन गोलको जित निकाल्दै ३ अंक बटुलिसकेका थिए , भने उसका प्रतिष्पर्धी टुनिसियाले ईल्याण्डसग दुई एक गोलले पराजित हुदै अंकविहीन बनेको थियो ।

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *