काठमाडौं – विश्व कप फुटबल अन्तर्गत दक्षिण कोरिया र मेक्सिको बिच को खेल मा मेक्सिको ले पेनाल्टि बाट गोल गरेका छन्।यो सङै मेक्सिको १-० ले अगाडी भएको छ।
काठमाडौं – विश्व कप फुटबल अन्तर्गत दक्षिण कोरिया र मेक्सिको बिच को खेल मा मेक्सिको ले पेनाल्टि बाट गोल गरेका छन्।यो सङै मेक्सिको १-० ले अगाडी भएको छ।
आजको खेल जितेको खण्डमा मेक्सिको यो समुहबाट शिर्ष १६ मा स्थान बनाउने पहिलो टोली बन्नेछ। भने अर्को चरण प्रवेसको सम्भावना जिवितै राख्न जित आवश्यक रहेको कोरिया दबाबमा हुनेछ।
आजको खेलमा पराजित भएको खण्डमा कोरिया प्रतियोगिताको समुह चरणबाटै बाहिरिनेछ।