काठमाडौं – विश्व कप फुटबल अन्तर्गत दक्षिण कोरिया र मेक्सिको बिच को खेल मेक्सिको ले २-१ ले जितेको छ।
मेक्सिको ले पहिलो गोल पहिलो हाफ मा पेनाल्टि बाट गोल गरेका थियो भने दोस्रो गोल दोस्रो हफ मा गरेको हो।
साउथ कोरिया ले एक गोल इन्जुरि समय मा गरेको छ तर खेल भने बचाउन सकेन। यो जित ले मेक्सिको प्रिक्वाटरफाईनलको नजिक पुगेको छ भने दोस्रो हार ले साउथ कोरिया लगभग बाहिरिएको छ।