साढें ३३ किलो सुन कान्ड मा फेरि अर्का व्यापारी पक्राउ

समाचार
शेयर गर्नु होला

 

काठमाडौं– साढें ३३ किलो सुन तस्करी प्रकरणमा व्यापारी सञ्जय खेतान बताउने व्यापारी प्रवीण अग्रवाल पक्राउ परेका छन्।

शनिबार विहान भारत जान लागेका अग्रवाललारि त्रिभुवन अन्तर्‍ाष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएकाे हाे। समिति स्राेतका अनुसार अग्रवालले अवैध सुनमा लगानी समेत गर्ने र सुन खरिदकर्ता समेत खाेज्ने काम गर्थे।

सुन तस्करीको अनुसन्धानका लागि गृह मन्त्रालयद्वारा गठित उच्चस्तरीय छानविन समितिले शनिबार व्यापारी अग्रवाललाई काठमाडौंबाट नियन्त्रणमा लिएको हो।

अग्रवाल यसाघि पक्राउ परेका हुण्डी व्यापारी विमल पोद्दारका पार्टनर हुन्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *