विश्व कप फुटबल : जर्मनी ले स्विडेनलाई २-१ ले हरायो खेलकुद २०७५, १० असार आईतवार ०१:५९June 24, 2018 clickonLeave a Comment on विश्व कप फुटबल : जर्मनी ले स्विडेनलाई २-१ ले हरायो शेयर गर्नु होला रुस – विश्व कप फुटबल अन्तर्गत जर्मनी र स्विडेनको बिच को खेल जर्मनी ले २-१ ले जितेको छ। जर्मनी ले पहिलो गोल पहिलो हाफ मा गोल गरेका थियो भने दोस्रो गोल दोस्रो हाफ मा गरेको हो। स्विडेन ले एक गोल पहिलो हाफ मा गोल गरेका थियो तर खेल भने बचाउन सकेन। शेयर गर्नु होला