आचल शर्मा – अभिनेत्री, मोडेल

फोटो फिचर मनोरञ्जन मोडल
शेयर गर्नु होला

नायिका आचल शर्मा अहिले को पुस्ता को ढद्कन् र निकै चर्चित् नायिका को रुप् मा परिचित् छिन् जस्को नेपाली चल्चित्र नाई न भन्नु ल -४ मा एक्दमै राम्रो भुमिका थियो जस् पछि उनि ले धेरै चल्चित्र मा काम् पनि पाईन्। धेरैलाई फ्यान बनाउन पनि सफल भैन्

 

यसपछि, राता रात् आचल को पकड् बलियो बन्दै गयो र अहिले उनि नेपाली चल्चित्र छेत्र मा सबै भन्दा ब्येस्त अभिनेत्रि को रुप् मा पनि परिचित् छिन्।

 

उन्को जन्म मर्च् १८, १९९५ म भयेको हो। उन्को जन्म काठ्मान्डु मा भयेको हो र उनि एेउटा सफल् मोडल् पनि हुन्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *