कास्की – पोखरा, एेउटा एस्तो विद्यालय जहाँ का ५ विद्यार्थी ले ४ जिपिए ल्याए। सुन्दा अच्चम लाग्ला तर यो सत्य हो।
मासवारस्थित मदरल्यान्ड मावि एेउत येस्तो विद्यालय हो जह भर्खर हिजो मत्र प्रकासित् एस् एस् ई को नतिजा आये पछि पुरै जिल्ला मा हल्ला को रुप् मा फैलियेको छ। उक्त विद्यालयका ५ विद्यार्थीले ४ जीपीए ल्याएका छन् जुन् आफै मा धेरै प्रसन्सनिक् छ।
उक्त विद्यालय बाट ४ जीपीए ल्याउन सफल् हुने विद्यार्थी हरु प्रयास पौडेल, कृति बराल, झरना पौडेल, वर्षा बराल र रन्जन यादव हुन्। यो नतिजा आफै मा निकै नै सरहनिये भयेको छ किन भने येस्पालि को देश् भरि को नतिजा त्येति उतक्रिस्ट न आयेको र पुरै देश् भरि मा जम्म २४ विद्यार्थीले मात्र ४ जीपीए ल्याएको परिबेस् मा मदरल्यान्ड एस्तो विद्यालय बनेको छ जाहा का ५ विद्यार्थी ले त्येस्तो परिणाम ल्यायेका छन्।
उक्त विद्यालयका अनुसार् विद्यार्थी, शिक्षक को कडा मेहेनत् को कारणले यो नतीजा आएको भनियेको छ। येस्का अलावा उक्त विद्यालयबाट १ सय ५० विद्यार्थी परीक्षामा सहभागी भएकोमा १ सय ७ ए प्लस, ३५ ए र ८ जना बि प्लसमा उत्तीर्ण भएका छन् जुन् आफै मा धेरै सराहनिये छ। सम्पुर्ण विद्यालय परिवार् लाई हाम्रो सुभकामना छ।
साभर् : कान्तिपुर् दैनिक्