काठमाडौँ । विश्वकपको समुह ‘जी’ अन्र्तगत आजको पहिलो खेल इंगल्यान्ड र पानामाबीच भैइरहेको खेलमा इंगल्यान्ड ले ६-१ ले जितेको छ।
इंगल्यान्ड को लागि पहिलो गोल खेलको आठौं मिनेटमा इंगल्यान्डका अर्माण्डो कुपेरले गोल गरेका थिए । दोस्रो गोले क्यापटेन केन ले पेनाल्टि बाट गरेका हुन्। तेस्रो गोल लिङगाद ले गरेका हुन् भने चौथो गोल कुपेर ले गरेका हुन्। पाचौ गोल फेरि पेनाल्टि मार्फत कैन ले गरेका हुन्। इंगल्यान्ड को लागि हयारि केन ले ह्याट ट्रिक गरेको छन।
दोस्रो हाफ म इंगल्यान्ड ले एक गोले गरे भने पनामा ले पनि एक गोल फर्कायो। पानामाको फेलिप बलियोले ७८ औं मिनेटमा एक गोल फर्काउन सफल भएको हो । यो जित सङै इंगल्यान्ड दोस्रो चरण म पुगेको छ। भने पनाना बाहिरिएको छ।