विश्वकप :जापान र सेनेगल को टक्कर

खेलकुद
शेयर गर्नु होला

काठमाडौं। २०१८ विश्वकप अन्तर्गत समूह ‘एच’ को खेलमा जापान र सेनेगल भिड्दैछ। खेल नेपाली समयानुसार ८ः४५ मा हुदैछ । एकाटेरिन्बग अरेन स्टेडियममा हुदैछ ।

पहिलो खेलमा कोलिम्बयालाई दुई एक गोलले हराएको थियो । उता सेनेगल पनि आफनो पहिलो खेलमा पोल्याण्डलाई दुई एकगोलले नै हराएको थियो । समान तीन तीन अंक बोकेको जापान र सेनेगल अक तालिकामा क्रमश पहिलो र दोस्रो स्थानमा छ ।

यी दूईको जितेताले प्रिक्वाटरफानैइनमा स्थान पक्का गर्नेछ । यस अघि सन् २००३ मा भेट हँुदा सेनेगलले जापानलाई हराएको थियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *