काठमाडौं। २०१८ विश्वकप अन्तर्गत समूह ‘एच’ को खेलमा जापान र सेनेगलको २ – २ को बाराबरी भएकाे छ ।
सेनेगलले एक गोलकाे सैडियो मेनले ११ अाैँ मिनेटमा एक गोल गरेका थिए, भने अर्काे गाल ७१ अाैँ मिनेटमा मूस वागुएले गरेका हुन् ।
जापनकाे टाकासि इनुले (Takashi Inui) ले ३४ अाैँ मिनेटमा एक गाेल गरेकाे हाे । केसुक होंडाले ७८ अाैँ मिनेटमा अर्काे गाेल पनि फार्काएकाे छ ।
यो बराबरि ले दुइटै टिमा को ४ ,४ पोईन्ट भएको छ र दोस्रो चरण मा पुग्ना को लागि दुईटै लाइ मौका जिबित छ।