राजधानी – चर्चित मोडेल र अभिनेत्री सुश्मा कार्की को नयाँ भिडिओ जुन एेऊटा डान्स गीत पनि हो भर्खर बजार मा आएको छ।
उक्त गित् जित् लिम्बु ले गाएका हुन् भने एेस्मा रयाप् गाएक् गिरिश् खतिवडा ले सगाएका छन्। येस् गित् का रचनाकार् डि पि खनाल् ले गरेका छन् भने सङित् सन्कर् थापा को छ। उक्त गित् को भिडिओ मा अभिनेत्रि सुश्मा कार्की सङ सुरेन् बसेल् छन्। उक्त गित् को भिडिओ डिनेश् डि सि ले निर्देशन् गरेका छन्।