बिनय श्रेष्ठ, सृस्टि श्रेष्ठ , प्रजवल्, सुजल् गिरी, सुश्मा कार्की, सुरक्षा पन्त, द्वारा अभिनित् चल्चित्र हो “रोमिओ & मुना” जस्लाई नरेश् के सि ले निर्देशन् गरेका छन् भने येस्मा सङीत् गौरव् डगओन्कर्, कोशिश् क्षेत्री, काली प्रसाद् बास्कोटा, हर्कुलस् बस्नेत्को छ।
धेरै समय पछि मिस् नेपाल् सृस्टि श्रेष्ठ को चल्चित्र को रुप् मा अौन लागेको यो दोस्रो चल्चित्र हो। उक्त चल्चित्र को ट्रैलर् लाई समिक्षा गर्दा र कथा को अनुमान् लगाऊदा यो येऊटा प्रेम् कथा मा आधारित् चल्चित्र देखिन्छ जस्मा अभिनेता खुला ब्याबाहार् को देखिनु हुन्छ भने अभिनेत्रि येउटा साधाहर्ण परिवार् को देखिन्छिन्। उनि दुबै बिच् को सम्बन्ध मा आधारित् छ चल्चित्र।