विश्व कप फुटबल : कोलम्बिया ले पोल्यान्डलाई ३-0 ले हरायो

अन्तर्राष्ट्रिय खेलकुद फोटो फिचर समाचार
शेयर गर्नु होला

रुस –  विश्व कप फुटबल अन्तर्गत कोलम्बिया र पोल्यान्डलाईको बिच को खेलकोलम्बियाले  ३-0 ले जितेको छ।

कोलम्बिया ले पहिलो गोल पहिलो हाफ मा  गोल गरेका थियो भने दोस्रो र तेस्रो गोल दोस्रो हाफ मा गरेको हो।

पोल्यान्ड ले धेरै मेहेनत पछी पनी कुनै गोल गर्न सकेन।

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *