विश्वकप २०१८ अन्तरगत आज नेपाली समय अनुसार पौने ८ बजे उरुग्वे भोल्गोग्राड एरेनामा साउदी अरविया र ईजिप्टको खेल भएको छ।
साउदी अरेवियाले आफनो पहिलो खेलमा आयोजना रसियासंग ५–० र दोस्रो खेलमा उरुग्वेसंग एक शून्यको पराजय भोगेको कारण कुनै पनि अंक बनाउन सकेको छैन ।
साउदी अरेबियालाई आजको खेलमा जित निकाल्दा प्रतिष्ठाको विषय मात्र बन्ने छ । किनभने साउदी अरेविया अंक तालिकाको पुछारमा रहदै विश्वकपको समुह चरणमा सीमित बनिसकेको छ ।
समुह चरणबाट बाहिरिएको अर्को टिम ईजिप्ट पनि अवस्था उस्तै छ । उरुग्वे भर्सेस रुस, सामारा एरेना त्यस्तै सोहि समयमा हुने अर्को खेल हो