प्रबिण खतिवडा, भोला राज् साप्कोटा, प्रमोद् अग्रहरी, सन्ध्या के सि, मरिस्का पोख्रेल, बिजय बराल, अनुपमा भन्डाअरी, लोकेन्द्र लेखक्, कुल्दिप् अधिकारि, कमल् गाऊले, अर्जेश् रेग्मि, आ इ पि आचर्य, मिलन् डि काप्रि द्वारा अभिनित चल्चित्र “पन्डित बाजे को लौरी” को ट्रैलर यूट्युब मा सार्वजनिक भएको छ।
उक्त चल्चित्र को निर्देशन् दिपक् ओलि ले गरेका हुन भने उक्त चल्चित्र मा सङित् श्री किशन बम् मल्ल र आमर् श्रेस्ट् को रहेको छ। येस् चल्चित्र को माध्येम् बाट नेपाल् मा सदियौ देखि चली अाई रहेको बादी प्रथा को बारेमा उदग्रित् गरियेको छ। चल्चित्र को कथा बस्तु समाज् म चलिरहेको समस्या मा केन्द्रित् भयेको ले चल्चित्र राम्रो हुन सक्ने अनुमान् लगऊन सकिन्छ।