विश्वकप अन्तर्गत मर्डोभिया एरेनामा ईरान र पोर्चुगलको खेलमा पोर्चुगल ईरान १-१ को बराबरि खेले।
पोर्चुगल का लागि पहिलो गोल करिजमा ले गरेका हुन्।दोस्रो हाफ मा पोर्चुगल ले पाएको पेनाल्टि लाई रोनाल्डो ले गोल हान्न बाट चुकेका थिए। इरान का लागि खेल को अन्त मा पाएको पेनल्टि को सहयोग मा खेल लाई बराबरि गर्न सफल भएको हो।
यो खेलसँगै इरान खेलबाट बहिरीएको छ, भने पोर्चुगल नकआउट चरणमा प्रबेशमा गरेको छ । पोर्चुगल समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरणमा प्रबेशमा गरेको हो ।
पोर्चुगल स्टार खेलाडी क्रिष्टियानो रोनाल्डाले सम्हालेको टिम पोर्चुगललाई पनि आजको जित निकाल्नु जरुरी थियो । बराबरी खेलेको पोर्चुगललाई शीर्ष दुईमा पर्न आजको खेल जित्न आवश्यक थियो ।
समुहको पहिलो खेलमा मोरोक्कोलाई हराएको ईरान दोस्रो खेलमा भने स्पेनसग एक शुन्यले पराजित भएको थियो ।