अब युटुब मा पहिले को भन्दा बढी आम्दानी, ल हेर्नुस् के रहेछ त????

अर्थ फोटो फिचर समाचार सूचना प्रविधि
शेयर गर्नु होला

 

हिजो आज युटुब् मा वीडियो बनाउने र पोस्ट गर्ने हरु लाई सहि र उचित् पैसा न पाईने खबर् को गुनासो अक्सर् सुन्न पाइयेको छ। एहि कुरा लाई मध्येनजर् गरी युटुब् ले अब उनि हरु लाई पैसा आर्जन् गर्ने अर्को मौका र तरिका ल्यायेको छ।

एस्को लागी ले पेड मेंबरशिप को नया फीचर ल्याएको छ। एस् नया अबधारणा का अनुसार् यूट्बर्स हरु ले विज्ञापन् को अलावा मेंबरशिप बेचेर कमाई गर्न सक्नेछन्। यूट्यूब का चीफ प्रोडक्ट अफिसर् ले भन्नु भयो “वीडियो बनाउने हरु सङ पैसा कमाउने अरु तरिका पनि उपलब्ध हुनु पर्च”। त्येस् कारण अब त्येस्ता च्यानल्
जस्को १००००० (१ लाख्) भन्दा बधि सब्सक्राइबर छन् उनी हरुले

पेड सब्सक्रिप्शन शुरू गर्न सक्छन् र आफ्नो सब्सक्राइबर सङ ४।९९ डलर् महिना को शुल्क लिन सक्छन्। एस्को अलावा केहि सामाग्रि हरु पनी बेच्न सक्दछन्। यो युटुब् द्वारा आफ्ना यूट्बर्स हरुका लागी ल्याउन लागेको नया मौका हो सायद् तपाई हामी ले गुमाउनु हुदैन।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *