साउदि अरेबिया को महिला लाइ साउदि सरकार ले गाडी चलाउन अनुमति दिएको छ। साउदी महिलाहरु लाई बिस्तारै अधिकार मिलदैछ र साउदी महिलाहरु मुख्य धारा मा अाउदैछन्।तर अहिले पनि थुप्रै यस्ता कुरा हरु छन् जुन साउदी महिला हरुलाई गर्न बर्जित छ।
जानौ ति कुराहरु
१- सऊदी महिला आफ्नो परिवार को पुरूष अभिभावक को अनुमति बिना ना बिबहा गर्न पाउन्छन नत सम्बन्धबिच्छ्द गर्न पाउन्छन्।
२- साउदी महिला लाइ आफ्नो करीबी पुरूष शाथिहरु सङ बाहिर घुमफिर गर्ना मनाहि छ यदि कुनै महिला ले यस्तो गरे उनिहरु लाई जेल पनि हुनसक्छ।
३- साउदी को महिलाहरु बाहर रेस्तरां मा खाना मनाहि छ। किन भने तेहा को रेस्तरां मा अलग बाट फैमिली सेक्षन को सुबिधा हुदैन।।
४- साउदी महिला लाइ अबाया (एक प्रकर को लुगा जस्मा कपडाले टाउको देखि कुट्टा सम्म ढाकेर बस्नु पर्छ।) लगाउनु आबश्यक पर्छ।
५- उनि हरु गैर इस्लामिक पुरूष सङ विवाह गर्न लाइ मनाही छ।, यस प्रकार को कृत्य सऊदी अरब म घोर अपराध मानिन्छ।। यहां सम्म कि एक सुन्नी महिला एक शिया पुरूष सङ बिबहा गर्न पाउदिनन्।
६- साउदी महिला हरु पासपोर्ट बनाउन पाउदैनन्। ,उनि हरु पनि यात्राा गर्न पाउदैनन्।, उनिहरु बैंक अकाउन्ट खोल्न पाउदैनन्।। उनिहरु पुरुष अभिभावक की अनुमती को बिना कुनै चिकित्सकीय प्रकृया मा पनि जान पाउदैनन्।।
७- उनिहरु लाइ कोर्ट मा निष्पक्ष सुनवाई को पनि अधिकार छैन। उनिहरु को कानून को अनुसार दुई महिला को बराबर एक पुरूष मानिन्छन्।। सऊदी अरब म एक महिला को कानूनी स्थिति एक अल्पसंख्यक को बराबर हुन्छ। यस करण साउदी महिला को जिन्दगि उनिहरु को आफ्नो नियन्त्रण मा हुदैन।