वल्डकप : पहिलो हाफ मा डेनमार्क र फ्रान्स 0-0 को बराबरिमा

खेलकुद
शेयर गर्नु होला

रुस-  पहिलो हाफ मा डेनमार्क र फ्रान्स ले  0-0 को बराबरि खेलेको छ।

समुह चरणमा एक खेलमा जित र एक खेलमा हार व्यहोरेको डेनमार्क चार अंक बनाउँदै तालिकाको दोस्रो स्थानमा छ । अन्तिम १६ मा पर्न डेनमार्कले आजको खेलमा जित निकाले पक्का हुनेछ । हार भोग्ने अन्य टिमको नतिजामा भर पर्नु पर्ने हुन्छ । उता फ्रान्स भने एक खेल खेल्नु अगावै अन्तिम १६ मा स्थान बनाईसकेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *