रुस- वल्ड कप अन्तर्गत आज को खेल मा पेरु ले अष्ट्रेलिया बिरुद् पहिलो हाफ मा १-० को अग्रता लिएको छ।
समुह सिको समुह चरणको दुवै खेलमा जित हात पारेको फ्रान्स ६ अंकसहित शीर्ष स्थानमा छ । अष्ट्रेलिया एक हार र एक बराबरीसहित १ अंकसहित तेस्रो स्थानमा रहदा पेरु विना अंक समूहको अन्तिम स्थानमा छ । उस्का लागि अन्तिम १६ को यात्रा अष्ट्रेलियासंगको जित पछि पनि काम लाग्ने अवस्थामा छैन् ।
अष्ट्रेलियाले जित निकाले अन्तिम १६ को यात्राका लागि फ्रान्स र डेनमार्कको खेल भर पर्नु पर्ने हुन्छ ।